साईप्रसमा शुक्रवार ३७ जनालाई राहत वितरण

दिनेश गौतम । साईप्रस । विश्वब्यापी महामारी कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका साईप्रसका ३७ नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ । साईप्रसमा रहेका विभिन्न १२ भन्दा बढि समाजिक सघंसस्थाहरुको सहयकार्य अबैतानिक नेपाली बाणिज्य दुतावास साईप्रसको प्रत्यक्ष निगरानी र गैरअवसिया नेपाली सघं साईप्रसको नेतृत्व तथा साईप्रसमा रहेका विभिन्न १२ ओटा समाजिक सघंसथहरुको सहकार्यमा अप्रिल ७ तारिख … Continue reading साईप्रसमा शुक्रवार ३७ जनालाई राहत वितरण